
कालिकोट, २५ कार्तिक । कालीकोटमा यात्रुवाहक जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
पलाँताको वडा नम्बर ३ बाट वडा नम्बर ९ तर्फ जाँदै गरेको जिप पलाँता गाउँपालिका(३ राढुनेटामा दुर्घटनामा परेको हो । जिपमा २० जना यात्रु रहेकामा ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरी घटनास्थलमा पुगेर उद्वार गरिररहेको छ । थप जानकारी आउन बाँकी छ ।









प्रतिक्रिया