३१ जेष्ठ २०८३, आइतबार

कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाभल्लब अधिकारीलाई काठमाडौं ल्याइएको छ ।

उनलाई आज विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको थियो ।

अधिकारीले रकम लिएर जापानमा मानव तस्करीको प्रयास गरेको आरोप लागेको छ ।