२९ असार २०८३, सोमबार

नृपध्वज निरौला र नित्यानन्द पाण्डे सर्वोच्च अदालतको न्यायाधीश नियुक्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कार्तिक । सर्वोच्च अदालतको न्यायाधीसमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई न्यायाधीस नियुक्त गरेका हुन् । संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायाधीश नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

यसअघि गत शुक्रबार संसदीय सुनुवाई समितिबाट निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो ।