
पोखरा, २५ कार्तिक । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गरेको छ ।
आजै लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत उपस्थित गराइएको बेला रास्वपाले बाहिर सडकमा प्रदर्शन गरिरहेको हो ।
रास्वपाले सभापति लामिछानेलाई प्रतिशोध साँध्दै पक्राउ गरेको आरोप लगाइरहेको छ ।









प्रतिक्रिया