१८ कार्तिक २०८३, बुधबार

सहकारी ठगी प्रकरण : मेयर देवकुमार नेपालीलाई अदालतमा उपस्थित गराइयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालत उपस्थित गराइएको छ ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनी पोखराको सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष समेत हुन् ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।