४ असार २०८३, बिहिबार

सुर्खेत र दैलेखको सिमानामा गाडी दुर्घटना, तीनजनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २३ कार्तिक । सुर्खेत र दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ख ९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्लामा दुर्घटना भएको हो ।

दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।