काठमाडौं, २२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा.सङ्गम खैजु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
खैजुलाई एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया