१३ असार २०८३, शनिबार

बैंकक उड्न लागेको विमानमा समस्या, यात्रुहरू अलपत्र

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कार्तिक । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डको बैंकक उड्न लागेको जाहाजमा समस्या देखिएको छ ।

दिउँसो १ः२५ बजेको उडान तय भएको फ्लाइट नम्बर टीजी ३२० नम्बरको जहाजमा समस्या देखिएपछि अहिलेसम्म पनि रोकिएको हो ।

विमानमा समस्या आएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।