१७ असार २०८३, बुधबार

प्रहरीका असईसहित दुई जना प्रहरी लुटपाटको आरोपमा पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कार्तिक । लुटपाटको आरोपमा प्रहरीका असईसहित दुई जना अधिकारी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक निरीक्षक असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा पक्राउ परेका हुन् । कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उनीहरूलाई पक्राउ गरिएको हो ।

लेदरको पैसा लिएर आएका युवक र ती बिचौलिया भने फरार छन् । पुन र बुढाले उनीहरूसँग २५ लाख मागेको खुलेको छ ।