२७ असार २०८३, शनिबार

एमाले र काँग्रेस बाहेकसँग मिलेर चुनाव लड्ने एकीकृत समाजवादीको निर्णय

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले सत्तारूढ दल नेकपा एमाले र नेपाली काँग्रेससँग बाहेक अन्य दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छ ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सकेसम्म कसैसँग गठबन्धन नगर्ने गर्नै परे एमाले र काँग्रेस बाहेकसँग गर्ने भएको हो ।