१ श्रावण २०८३, शुक्रबार

रवि लामिछानेलाई थप दश दिन हिरासतमा राख्न अनुमति

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

पोखरा, २० कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप दश दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज कास्की जिल्ला अदालतले तेस्रो पटक म्याद थप गर्दै लामिछानेलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले थप २५ दिन म्याद दिन माग गरेको थियो ।