काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
उनलाई गएरातिदेखि ज्वरो आएको सचिवालयले जानकारी दिएको हो । बिरामी परेसँगै प्रधानमन्त्रीले अत्यावश्यक बाहेक अन्य भेटघाट बन्द गरेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया