२२ असार २०८३, सोमबार

पोखरामा तनाव, प्रहरीले हान्यो अश्रृग्यास

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० कार्तिक । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका नेता कार्यकर्तामाथि प्रहरीले अश्रृग्यास प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले चार सेल अश्रृग्यास हानेको हो ।

लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।