२४ जेष्ठ २०८३, आइतबार

पूर्व मुमा बडामहारानी रत्नको स्वास्थ्यमा समस्या

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कार्तिक । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा समस्या देखिएको छ ।

बिरामी भएपछि उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । ९६ वर्षीया शाहको छातीमा संक्रमण देखिएको छ भने घाँटीमा कफ जम्ने समस्या देखिएको हो ।