२१ असार २०८३, आइतबार

जेल सजाय काटेर रिहा भए राहुल महरा

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कार्तिक । भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा दोषी ठहर भइ जेल सजाय सुनाइएका राहुल महरा रिहा भएका छन् ।

उनी हिजो १४ महिनाको जेल सजाय काटेर रिहा भएका हुन् ।

पूर्वसभामुख एवम् माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा समेत रहेका राहुललाई प्रहरीले २०८० भदौ १३ गते पक्राउ गरेको थियो ।