
काठमाडौं, १४ कार्तिक । काठमाडौं महानगरपालिकाले आज साफ महिला च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट लाइभ देखाउने भएको छ ।
महानगरले नेपाल र बंगलबादेशबीचको खेल लाइभ देखाउन लागेको हो ।
महानगरले साढे ६ बजेदेखि सुरु हुने खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने भएको हो ।








प्रतिक्रिया