काठमाडौं, १४ कार्तिक । बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्सालको नाम अनुमोदन भएको छ ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट लम्सालको नाम अनुमोदन भएको हो ।
अब लम्सासलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गर्नेछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया