
काठमाडौं, १३ कार्तिक । महिला अधिकारकर्मी रूबी खान र सरकारबीच सहमति भएको छ ।
निर्मला कुर्मीको न्यायका लागि आन्दोलनर गर्दै आएकी खानले आज सरकारसँग सहमति गरेकी हुन् ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको हो।









प्रतिक्रिया