
काठमाडौं, १३ कार्तिक । बालुवाटारमा प्रदर्शनका लागि पुगेका १७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ता थप आक्रोशित बनेका छन् ।
प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै पक्राउ गरिएकालाई तत्काल बिना शर्त रिहा गर्न रास्वपाले माग गरेको हो ।
पक्राउ परेका नेता कार्यकर्ता तत्काल रिहा नभए व्यारिकेट नै तोड्ने चेतावनी रास्वपाले र्दिको छ ।










प्रतिक्रिया