२२ जेष्ठ २०८३, शुक्रबार

रास्वपाका १७ जना नेता कार्यकर्ता पक्राउ (अपडेट)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कार्तिक । बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले सांसदसहितलाई गरेर १७ जना पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले वीरेन्द्र श्रेष्ठ, सांसद अशोक चौधरी, प्रदिप विष्ट, सुरेश पोखरेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रिया, सवी खड्का, बुद्धरत्न महर्जन, दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी, नवराज मुडबरीलाई पक्राउ गरेको हो ।