
काठमाडौं, १३ कार्तिक । बालुवाटारमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका ११ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई नेपाल हाउस अगाडिबाट पक्राउ गरिएको हो ।









प्रतिक्रिया