२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहेका तुलाधरको स्मृतिमा आज पद्मरत्न तुलाधर स्मृति प्रतिष्ठानसहित विभिन्न संस्थाहरुले आज शंखधर साख्वा स्मृति पार्क, रत्नपार्कमा आयोजना गरेको स्मृतिसभामा श्रद्धाञ्जली व्यक्त गरिएको हो ।