१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ५ बजे सिंहदरबारमा बस्नेछ । हिजो सोमबार नियमित बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको हो ।

आजको बैठकमा समसामयिक विषयका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओली मंसिरको पहिलो साता चीन भ्रमणमा जाने बताइएको छ ।