
काठमाडौं, १२ कार्तिक । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उड्न ठिक्क परेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ।
सूचनापछि उडान रोकेर छानबिन थालिएको हो ।
अपराह्न ३:१२ बजे विमानस्थलमा अवतरण गरेको जहाजमा ४० जना यात्रु चढिसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको बताइएको छ ।








प्रतिक्रिया