
काठमाडौं, १२ कार्तिक । कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला परेको छ।
करिब ३५ वर्षीया महिलाको पहिचान खुलेको छैन । उनको हत्या नभइ आत्महत्या गरेको हुनुसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले मृतकका परिवारको खोजी गरिरहेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।








प्रतिक्रिया