काठमाडौं ११ कार्तिक । दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।
शनिवार राती ११ः३० बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया