
काठमाडौं, ९ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनलाई जारी राख्ने भएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि सरकारले प्रतिशोध साँधेको आरोप लगाउँदै रास्वपा सडक आन्दोलनमा छ ।
आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो । आन्दोलनको स्वरूप परिवर्तन गर्नेबारेमा भने निर्णय गर्ने बताइएको छ ।








प्रतिक्रिया