
काठमाडौं, ९ कार्तिक । सत्तारूढ दलहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका नेताहट्ट सहभागी छन्।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।









प्रतिक्रिया