७ असार २०८३, आइतबार

डेंगु रोकथाम अभियान अन्तर्गत शुक्रबार सबै सरकारी कार्यालयमा सरसफाई गरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । डेंगु नियन्त्रण अभियान अन्तर्गत सरकारले भोलि (शुक्रबार) सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयसहित सबै सरकारी कार्यालयमा बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगु नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।