२२ असार २०८३, सोमबार

कुलमानले काटे बक्यौता नदिर्ने ४९ उद्योगको लाइन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काटेको छ ।

प्राधिकरणले दिएको समयसीमामा पनि बक्यौता नतिरेपछि आज प्राधिकरणले ४९ उद्योगको लाइन काटेको हो ।

प्राधिकरणले गत असोज २४ गते कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अल्टिमेटम दिएको थियो ।