१९ कार्तिक २०८३, बिहिबार

पोखरामा रास्वपा कार्यकर्ता थप आक्रोशित, प्रहरीले हान्यो अश्रुग्यास

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कार्तिक । पोखरामा रास्वपा कार्यकर्ताको आन्दोलन थप चर्किएको छ ।

पार्टी सभापति रवि लामिछानेलाई अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ताले आन्दोलन चर्काएका हुन् ।

यसैबीच अदालतको आदेशपछि आक्रोशित बनेका रास्वपाका कार्यकर्तालाई तितरवितर पार्न प्रहरीले अश्रृग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले २ सेल अश्रुग्यास हानेको हो ।