२१ असार २०८३, आइतबार

छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राख्न अनुमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक रहेको जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।