
काठमाडौं, ७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विपक्षी दलका नेताहरू शीतल निवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि विपक्षी नेताहरू शीतल निवासमा पुगेका हुन् ।
विपक्षी नेताहरूले समसामयिक विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराउने बताइएको छ ।








प्रतिक्रिया