९ असार २०८३, मंगलबार

विजुलीको पोल रङ्गगाउँदै ललितपुर महानगरपालिका (तस्वीरहरू)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । नजिकिँदै गरेको तिहारमा ग्रीन सिटि बनाउने योजना अनुसार ललितपुर महानगरपालिकाले बिजुलीका पोल रंग्याउने काम थालेको छ ।

महानगरपालिकाका कर्मचारीले आज आज हात्तिवनस्थित क्षेत्रमा पोलहरूमा रंग लगाइरहेका हुन् ।