
काठमाडौं, ६ कार्तिक । भटभटेनीका सञ्चालक मिनबहादुर गुरूङले दान दिएको जग्गा लिने नेकपा एमालेको निर्णयविरूद्वको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
आज तीलप्रसाद श्रेष्ठको इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । यसअघि अधिवक्ता ज्ञानबहादुर बस्नेतले दिएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।
रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाइएको छ ।








प्रतिक्रिया