काठमाडौं, ६ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको जहाजमा प्रहरीले सर्च गरेको छ ।
विमानमा बम रहेको हल्लाकाबीच प्रहरीले जहाजमा सर्च गरेको हो ।
सर्च जारी रहेकाले अहिले विमानस्थलमा उडान र अवतरण दुवै बन्द गरिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया