२१ असार २०८३, आइतबार

रूपन्देहीमा छविलाल जोशीको बयान आज पनि जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ६ कार्तिक । गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको बयान आज पनि लिइरहेको छ ।

जिल्ला सरकारी कार्यालय रुपन्देहीमा उनको बयान भइरहेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि उनलाई पोखराबाट रूपन्देही लगिएको थियो ।