२६ असार २०८३, शुक्रबार

पशुपति धर्मशालाको विवाद अध्ययन गर्न समिति गठन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कार्तिक । गौशालामा रहेको पशुपति धर्मशालीको विवाद अध्ययनका लाग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।

आज मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिव सदस्य छन् ।