५ असार २०८३, शुक्रबार

एकै पटक ४० जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कार्तिक । सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको छ ।

सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।