५ असार २०८३, शुक्रबार

अर्थमन्त्री पौडेल आज अमेरिका प्रस्थान गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कार्तिक । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अमेरिका प्रस्थान गर्दैछन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन मन्त्री पौडेल आज राती अमेरिकाको वासिङटन डिसी प्रस्थान गर्ने हुनु भएको हो ।

अमेरिकामा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने जानकारी दिइएको छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यतालिका रहेको छ ।