२० असार २०८३, शनिबार

अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले डोको मन्त्रिपरिषद् बैठक अन्तिम अवस्थामा स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि डाकेको बैठक अन्तिम समयमा स्थगित भएको हो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनका लागि बैठक डाकिएको बताइएको थियो ।

तर अध्यादेश ल्याउने विषयमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको बताइएको छ ।