
पोखरा, ५ कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिइरहेका हुन् ।
लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर पोखरा लगेको थियो ।









प्रतिक्रिया