
काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
उहाँले नयाँ पुस्तालाई सकाउने कुनियतले आफूलाई पक्राउ गर्न खोजिएको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया