७ असार २०८३, आइतबार

छविलाल जोशीमाथि २० दिन म्याद थप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई थप २० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आज जोशीमाथि तेस्रो पटक म्याद थप गरेको हो । आज थपिएको २० दिनको म्याद १७ गतेदेखि लागू हुनेछ ।

दशै बिदामा अदालत बन्द भएकाले १७ गतेदेखिको लागु हुनेगरी म्याद थप भएको हो ।