३२ असार २०८३, बिहिबार

विपक्षी दलहरूले रवि लामिछानेलाई पक्राउ गर्न नदिने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कार्तिक । प्रतिपक्षी दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

आज बसेको प्रतिपक्ष दलहरूको बैठकले सरकारले लामिछानेप्रति प्रतिशोध साँध्न खोजेको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकार प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा लागेको बैठकको निष्कर्ष छ ।