३० असार २०८३, मंगलबार

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिनु भएको छ ।

राजनीतिमा सक्रिय हुने भन्दै उहाँले पदबाट राजीनामा दिनु भएको बताइएको छ ।

रास्वपाको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन ।