६ असार २०८३, शनिबार

गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाको बोर्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिकाले गौशाला धर्मशालामा महानगरपालिकाको बोर्ड राखेको छ ।

धर्मशाला छोड्न नमानेको मारवाडी सेवा समितिको विरोधका बावजुद महानरपालिकाले आफ्नो बोर्ड राखेको हो । त्यस क्रममा महानगर प्रहरी र मरबाही सेवा समितिका सदस्यहरूबीच धकेलाधकेलसमेत भएको थियो ।

यसअघि पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबीच धर्मशाला खाली गराउन सातबुँदे सहमति भएको थियो । तर पनि मारवाडी सेवा समितिले फेरि धर्मशाला छोड्न आलटाल गरिरहेको हो ।