१५ असार २०८३, सोमबार

नेपाल टेलिकमको नेटवर्कमा समस्या

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ ।

बिहान ११ बजेदेखि करिब २० मिनेट देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको हो । टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको बताइएको छ ।

अहिले भने समस्या समाधान भइसकेको टेलिकमले जानकारी दिएको छ ।