
काठमाडौं, २२ असोज । पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त हुनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज धिताललाई राजदूत नियुक्त गर्नुभएको हो ।
गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले धितालसहित १७ जनालाई विभिन्न मुलुकको राजदूतमा सिफारिस गरेको थियो।








प्रतिक्रिया