१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्रीले आज साँझ ५ बजेका लागि बालुवाटारमा बैठक बोलाउनु भएको हो ।

बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।